navadurga633@gmail.com 9869563662
Shree Navadurga Basic School श्री नवदुर्गा आधारभूत विद्यालयShree Navadurga Basic School Punarbas 8, Kanchanpur स्थापना 2063 B.SPunarbas 8, Kanchanpur Est. 2063 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

सुना मिजार - अध्यक्षSuna Mijar - Chairman

Suna Mijar
  • पदRoleअध्यक्षChairman
अध्यक्षको सन्देशMessage from the Chairman

सुना मिजारSuna Mijar

”

यस सुकुम्बासी बस्तीमा हामी अभिभावकहरुको पहल मा नै शिक्षा जस्तो नैसगिक अद्यिकार बाट बन्चित बालबालिका हरु लाई आफ्नै गाउमा पढने अवसर प्रदान गर्न पाएको मा सर्वप्रथम त याहा का अभिभावक हरु लाई धन्यवाद ज्ञापन गर्न चाहान्छु । एउटा सानो खर को झुपडी बाट सुरु भएको यो विद्यालय आज १ देखि ५ कक्षा सम्म आफ्नै भवन मा संचालन भईरहेको छ । याहाका शिक्षक हरु को मेहनत र लगनशिलता ले याहा का बालबालिका ले गणस्तर शिक्षा प्राप्त गर्ने अवसर पाएका छन । हामि समिति का पदाधिकारी बाट बेला बेला मा विद्यालय निरीक्षण र अनुगमन गर्ने गर्दछौ । यस विद्यालय मा कच्ची घेरबार भएको कारण ले यहा को भौतिक संरचना टुटफुट हुने भएकाले सम्बन्धित निकाय हरु संग हामिले पर्खाल निर्माण को लागि माग गरिएको छ । पुनर्वास न.पा बाट बिभिन्न शीर्षक मा आउने अनुदान रकम बाहेक यस विद्यालयको अन्य आयश्रोत छैन । प्रत्येक वर्ष को आय व्यय को लेखा परीषण तोकीएकै समय मा हुने गरीएको छ । यस वेवसाट निर्माण बाट विद्यालय लाई सुचना प्रविधि माध्यम बाटा फाइदा पुग्ने छ साथै याहा का अभिभवक हरु मा पनी सुचनाको पहुच पुग्ने आस का साथ विस्वास लिएको छु ।

धन्यवाद

First and foremost, I would like to extend my sincere gratitude to the parents of this settlement. It is through our collective initiative that we have provided local children who were previously deprived of the fundamental right to education with the opportunity to study right in their own village.

What began as a small thatched hut has now grown into an institution operating classes 1 through 5 in its own building. Thanks to the dedication and hard work of our teachers, the children here now have access to quality education. As members of the management committee, we also conduct regular inspections and monitoring of the school.

Because the school currently relies on a temporary/makeshift perimeter fence, the physical infrastructure remains vulnerable to damage. Therefore, we have requested support from the relevant authorities to construct a permanent boundary wall. Apart from various grants provided by Punarbas Municipality, the school has no other source of income. Nevertheless, the auditing of our income and expenditure is carried out transparently and on schedule every year.

Lastly, I am confident that the launching of this website will greatly benefit the school through information technology, while also improving access to information for our parents.

Thank you.

सुना मिजारSuna Mijar
अध्यक्षChairman