- गुणस्तरी शिक्षा प्रदान गर्ने
- विद्यार्थी संख्या तथा कक्षा अनुसार शिक्षक को व्यवस्थापन गर्ने
- सम्पुण शिक्षक शिक्षिका लाई पूर्णतालिम प्रदान गर्ने
- वडा नं ८ मोतियाफाँटा गाउँ वाहेक अन्य क्षेत्र को विद्यार्थी लाई विद्यालय मा आकर्षित गर्ने
- विद्यार्थी को नियमित रुपमा सिकाई उपलब्धि मूल्यङकन गर्ने
- वर्ष को २ पटक अभिभावक भेला सहित अन्तरक्रिया गर्ने
